कपिलवस्तु कृष्णनगरमा पृथ्वी जयन्ती दिवस मनाईयो
धर्मेन्द्र कुमार कुर्मी


कृष्णनगर । पुष २७ शनिबार पुर्व राजा पृथ्वीनारायण शाह ज्युको सम्झनामा कपिलवस्तु कृष्णनगर कार्यपालिका को गोल घर चौराहमा पृथ्वी जयन्ती मनाईयो ।
पृथ्वी जयन्तीकै दिन राष्ट्रिय एकता दिवस पनि मनाइने चलन चली सकेको रहेको छ । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको दिन कृष्णनगर कार्यपालिकाका जिम्मेवार समाजसेवी – बिनय कुमार शर्मा, नव निर्वाचित अध्यक्ष – रितेश शर्मा (कृष्णनगर उघोग वाणिज्य संघ) डा. अखिलेश्वर पाण्डे, सुनिल कुमार मोदनवाल, दिपक रजौरिया ( र.प्रा.प प्रदेश सम्पादन समिती), रमजान मिया (कृष्णनगर-४, रमवापुर) राजावादी, खिफायतुल्लाह खाँ, राहुल मोदनवाल (वडा.नं.२ को वडा सदस्य) लगायत का जनमानुसहरुको उपस्थिति रह्यो ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















