उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित

नवलपुर टुडे


काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपत्यका प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् ।
मतपरिणामअनुसार सुवेदीले ७२७ मत प्राप्त गरे भने पन्ते ४८७ मत प्राप्त गरे । निर्वाचित पन्त र सुवेदी प्रेस सेन्टर निकटका हुन् । दुबै उम्मेदारले कांग्रेस र एमालेको प्यानललाई पराजित गरेका हुन् ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















