Opens in a new tab

बौद्धबाट २० जुवाडे पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

 

अरुपनि पढ्नुहोस

सबै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे