सैनिक जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ

नवलपुर टुडे
29


काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७ घर भएका २४ वर्षीय अनिल खड्का छन् ।
खड्का सेनाका जवान हुन् । उनी खड्ग दल गण रामेछापमा कार्यरत रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीलाई रानीवनबाट पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
उनलाई अस्थायी प्रहरी बिट रानीवनबाट खटिएका असई डिलबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण
२०८३ कार्तिक १८ | मध्यान्ह ०७:०७ बजे

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश
२०८३ कार्तिक १८ | मध्यान्ह ०७:०७ बजे

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण
२०८३ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

२०८३ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
२०८३ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
२०८३ कार्तिक १८ | मध्यान्ह ०३:०७ बजे

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प
२०८३ कार्तिक १८ | मध्यान्ह ०२:०७ बजे

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८ | मध्यान्ह ०१:०७ बजे

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे












