नवलपुरको दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

नवलपुर टुडे


नवलपुर । नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बिरामी हुनेहरुमा धनमायासहित बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।
धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा घरमा रहेका सदस्य बिरामी भएका हुन् । च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















