समाज

गौशालाकाे धर्मशाला सञ्चालन गर्न काठमाडौं महानगरले माग्यो सुरक्षा

नवलपुर टुडे
२०८१ अशोज २९ | मध्यान्ह ०४:०६ बजे

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पत्र लेख्दै प्रशासनसँग सुरक्षा दिन माग गरेका हुन्।

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबिच पशुपति गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापन गर्ने लिखित सहमति भएको र उक्त सहमतीपत्र बमोजिम सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ।

1728984748 notice

 

 
 

कमेन्टहरु