अरिङ्गालको टोकाइबाट बाजुरामा एक जनाको मृत्यु

उमेश रोकाया


धनगढी, असोज २७। बाजुरामा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु र एक जना घाईते भएको छन। मृत्यु हुनेमा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६५ वर्षीय अंगे बडूवाल रहेका छन्।
त्यस्तै अरिङ्गालको घर भत्काउने क्रममा गम्भीर घाइते भएका अर्का ६० वर्षीय स्थानीय डम्म साउद प्राथमिक उपचार पश्चात् सामान्य भएको बताईएको छ।भैसिगोठमा अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा अरिङ्गालको टोकाईबाट बडूवालको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छ।डम्म साउद भने घरमै प्राथमिक उपचार पछि सामान्य भएकाे पारिवारिक श्राेतले जनाएको छ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















