नवलपुरमा स्कुटर दुर्घटना, एक जना घाईते

नवलपुर टुडे

कावासोती, साउन २८ । नवलपुरमा स्कुटर दुर्घटना हुदा एक जना घाईते भएको छ । दुर्घटनामा परी कावासोती नगरपालिका- ३ आदर्शटोल बस्ने बर्ष ४२ को श्रीराम थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज बिहान ८:३० बजेको समयमा कावासोती नगरपालिका- ८ खरकट्टा जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा दलदलेबाट कावासोती तर्फ आउँदै गरेको बा.प्र.०३-०३ प ७५४९ नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाई बिजुलीको पोलमा ठक्कर खाँदा दुर्घटना भई चलाक घाईते भएका हुन ।
उनको ततकाल नवलपुर अस्पताल कावासोतीमा सामान्य उपचार पछि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुए पौडेलले जानकारी दिए ।
घाईतेको बाँया खुट्टामा चोट, अवस्था मध्यम रहेको छ भने, सवारी साधान जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । अन्य थप अनुसन्धान कार्य भइरहेको पौडेलले बताए ।

कञ्चनपुरमा बाघ धपाउन हात्ती परिचालन

एनपिएल तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

एनपिएल तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख पाउने

भारतको अरुणाचलमा झडप, ४० प्रहरी घाइते

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना
अरुपनि पढ्नुहोस
सबै

रौतहटमा नेकपा एमालेको जागरण अभियान

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
















