यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।
दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ।




















