गुल्मीमा बेवारिसे महिलाको शव फेला

इन्द्रजित नेपाली

सारांश
गुल्मी । गुल्मीमा बडीगाड खोलामा बेवारिसे अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका- ८ बडीगाड खोलामा नाम थर वतन नखुलेको अन्दाजी ५०/५५ वर्षको पहाडी मुलको जस्तो देखिने घोप्टो, नाङ्गो अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।
स्थानीयले बडीगाड खोलाको बीच भागमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पहिचानको लागि जिल्ला भर र छिमेकी जिल्लाहरुमा सूचना प्रवाह गरिएको केसीले बताउनुभयो ।
घटनाबारे अनुसन्धानको लागि प्रहरी निरीक्षक केसीको कमान्डमा प्रहरी टोली खटिएको छ ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















