उनले भने, ‘८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ। समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ।’ यसमा विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल भने नजोडिएको उनले बताए।
नेपाल विद्युत् प्राधिकरण ८२ अर्ब नाफामा

नवलपुर टुडे
२०८१ साउन २५ | मध्यान्ह ०३:०४ बजे



















