Opens in a new tab

कोशी प्रदेश सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

नवलपुर टुडे

29Shares
dida bag ad

शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले जानकारी दिए । उप्रेतिका अनुसार माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्नेछ ।  

उप्रेतिले भने ‘आज राजीनामा बुझाएका हौं । संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं ।’  माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा माओवादीकातर्फबाट  ३ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागि भएका थिए । 

अरुपनि पढ्नुहोस

सबै