प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर

नवलपुर टुडे


काठमाडौँ, जेठ १५ । अर्थमन्त्री वर्षमान पुनले नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर एक हजार ४५६ पुगेको बताउनुभएको छ ।
मंगलरबार सङ्घीय सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
आर्थिक वर्ष २०६४/६५ मा आठ खर्ब १५ अर्ब रुपियाँ कुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५७ खर्ब पाँच अर्ब रुपियाँ हुने अनुमान छ ।
उहाँले प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर ४९१ बाट बढेर एक हजार ४५६ पुगेको छ ।
विद्युत उत्पादन सात सय मेगावाटबाट तीन हजार ६० मेगावाट पुगेको छ । यसबिच ५६.१ बाट बढेर ९८ प्रतिशतमा विद्युत सेवामा पहुँच पुगेको छ ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















