अपराध, अर्थ

बुटवलस्थित सुप्रिम सहकारीबाट रवि लामिछानेका नाममा आएको थियो एक करोड ८० लाख !

नवलपुर टुडे
२०८१ बैशाख ३ | मध्यान्ह ०७:०१ बजे

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमार्फत हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा आएको देखिएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोजनमा लामिछानेको नाम नै उल्लेख गरेर गोर्खा मिडिया ग्रुपको नाममा पठाउँदा लामिछानको नाम उल्लेख गरिएको छ ।

२८ जना प्रतिवादी बनाइएको मुद्दामा ८६ करोड १८ लाख २३ हजार ७५४ बिगो भराउन माग गरिएको छ ।

pratibedan-1713185605.JPG
 

कमेन्टहरु