वीरगञ्जमा जारी कर्फ्यू ४ घन्टाका लागि खुकुलो बनाइयो

नवलपुर टुडे


वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।
सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आज बिहान ६ बजेदेखि १० बजेसम्म ४ घन्टाका लागि कर्फुयू आदेश खुला गरिएको बताए।
उक्त समयपश्चात स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश अर्को आदेश जारी नभएसम्मका लागि यथावत रहने प्रजिअ भुसालद्वार जारी सूचनामा उल्लेख गरिएको छ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















