स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्षको निधन

उमेश रोकाया


बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखी बिरामी भएकी जोशीको राती मृत्यु भएको हो ।
५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
कांगेस बाजुराको नेतृ रहेकी जोशी जिल्ला समिति सदस्य थिइन् । यता गाउँपालिका अध्यक्ष भरत रोकायाले निधन प्रति दुःख व्यक्त गरेका छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















