केपी ओली कप टी-२० क्रिकेट : मधेश प्रदेशविरुद्ध कुशल भुर्तेलले बनाए शतक

जगत ठाडा मगर


पोखरा, मंसिर १० । मदन भण्डारी स्पोर्टस् एकडेमीको आयोजनामा पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गरेका छन् ।
मधेस प्रदेशविरुद्ध कुशलले ५५ बलमा शतक पूरा गरेका हुन् । उनले ८ चौका र ७ छक्का प्रहार गरेका छन् । उनी ५७ बलमा १०२ रन बनाएर आउट भएका छन् ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले १६ ओभरमा एक विकेट गुमाएर १३८ रन बनाएर खेलिरहेको छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















