प्रधानमन्त्री प्रचण्डका दुवै छोरी नयाँ दिल्लीमा

नवलपुर टुडे


काठमाडौ, भदौ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुवै छोरी भारत गएका छन् । प्रधानमन्त्रीको निजी सचिवसमेत रहेकी कान्छी छोरी गंगा र माइली तथा भरतपुर महानगरकी मेयर रेनु दाहाल नयाँ दिल्ली पुगेका छन् ।
गंगा आज बिहान साढे १० बजे काठमाडौंबाट एअर इण्डियाको उडान नम्बर एआई २१४ मा त्यसतर्फ गएकी हुन् । रेनु गत मंगलबार तीन जनाको टोलीसहित नयाँ दिल्ली पुगेकी हुन् ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















