अर्थमन्त्री बिजय यादवद्धारा जनक बचत तथा ऋण सहकारीको उद्घघाटन


महेश सिंह
सिरहा । चैत १ आइतबार, सिरहाको सखुवानान्कारकटी वडा नम्बर ३ परिहार्पुर चौक स्थित जनक बचत तथा ऋण सहकारीको उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । सहकारीको अध्यक्ष कविता कुमारी यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा आर्थिक मामिला तथा योजना मंन्त्री बिजय कुमार यादवले रिबन र मैनवती बालेर सहकारीको उद्घघाटन गरेका थिए ।
मंन्त्री यादवका अनुसार स्वतन्त्रता र समान्ताको भने सहकार्य हो भन्दै सहकारीको सिद्धान्त प्रति प्रकाश पारेका थिए । बिशिस्ट अतिथि सहकारी अभियानी धुर्व नारायण यादवका अनुसार सहकारीको काम संस्कृतिको बचाउने र आशा अपेक्षाको आपूर्तिको आवश्यकताको पुरा गर्न सहकारीको जरुरी रहेको बताउनु भयो ।

बेलायतमा आज भन्दा २ सय बर्ष पहिलाको कुरा हो श्रमिकहरुको काम रोवट र मेसिनहरुले गर्न थाले पछि ज्याला मजदुरी गर्नेको बिचल्ली भएको छ । पुरुष र महिलाको आवश्यकता छ भने सहकारीले दर्साएको बताउनु भयो । आदर्श भाव र मुल्य मान्यता र आचरणको देशमा ३० हजार भन्दा बढी सहकारी रहेको बताए । सन १९६० मा सहकारीको स्थापना भएको बताउनु उनले बताए ।
सहकारीको मालिक भनेको कुनै एक ब्यक्ती हुदैन भन्दै शेयर केन्दित व्यवसायको रूपमा सहकारीलाई लिने गरेको बताएका हुन् । बिशिस्ट अतिथि पुर्व मंन्त्री राज लाल यादवका अनुसार अहिलेको सहकारीहरु आमा बुबा बिहिन जस्तो भएको बर्णन गरेको बताए । सहकारीमा रहेको बिकृतीलाई सुधारन आग्रह गरेका थिए । जसपा नेपालका केन्द्रिय सदस्य राकेश झा का अनुसार सहकारी प्रेरणा दाईको भुमिका खेलिरहेको उल्लेख गरेका थिए । सहकारी स्थानीयहरुको आँखा बन्न पुगेको बताउनु भयो ।
अतिथिहरुमा प्रदेश कमिटी सदस्य ललिता दास, प्रदेश नम्बर २ को खेलकुद संयोजक राजेश गुप्ता ,सिरहा क्षेत्र नम्बर १ को जसपा को क्षेत्रीय सभापति परियाग लाल यादव,जसपाको जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ता,भगवानपुर गाउँपालिकाको अध्यक्ष बेच्न प्रसाद यादव,जसपाको लहान नगर अध्यक्ष दिनेश महतो , शत्रुधन मंण्डल ,राम सुफल यादव,विद्यार्थी नेता हरेराम यादव, मनोज यादव मन्जे नेतृ रिता साह, नेपाल पत्रकार महासंहा सिरहा शाखाको सभापति दिनेश्वर गुप्ता,जसपाको युवा प्रभाव शाली नेता राम चलितर महतो,रेडियो संगमको फिरोज शेख,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह ,रेडियो नेपालका सम्बादाता संजय बिश्वक्रमा,नेपाल पोस्ट दैनिकका शम्भु चौधरी,अनुभक्त चौधरी,सन्तोष यादव, मोहमद करिम,शिब राम महरा, मधेस आन्दोलनमा सहिद भएका सहिदको बुवा बालेश्वर सदा, ईलाका प्रहरी कार्यालयको इन्चार्ज चन्देश्वर महतो,सखुवानान्कारकटी गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष महेन्द्र प्रसाद यादवको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अधिवक्ता राजदेब यादवले राखेका थिए ।
हरिनारायण यादव , बद्री नारायण यादव, बैजनाथ यादव , नेता यदुन्द्न यादव समान जेष्ठ नागरिक सहितकार नारायण मधुसला को सम्मान गरेको हो। सत्यनारायण यादव , राज कुमार यादव , योगेन्द्र झा,सहकार्य गरेर अगाडी बढने मधु कामति ,बिनोद ठाकुर,मोक्तान राईन ,
नेता सत्य लाल यादवका अनुसार साथ् सहयोग र एक दोसर देखी सहकारीले जोडीएको हुन्छ भने सुझाव दिएका थिए नेता यादव जसपाको सखुवानकारकटीको अध्यक्ष समेत हुन् सहकारी आयोजक समितिको अनिल यादवले जानकारी दिनु भयो ।






















