राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

जगत ठाडा मगर


काठमाडौं, माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।
पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको र अरुले पनि क्रमश पार्टी परित्याग गर्न थालेका बेला अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार बैठक बोलाएका हुन् । बैठक भोलि बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार पछिल्लो राजनीतिक परिस्थिति, आसन्न स्थानीय तहको निर्वाचनको तयारी र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बस्न लागेको हो ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















