लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै
संबाददाता


लुम्बिनी । लामो समयदेखि अपूर्ण रहेको लुम्बिनी विकास कोषले अन्ततः ६ महिनापछि पूर्णता पाएको छ।
मङ्गलबार कोषाध्यक्षमा रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै कोषले पूर्णता पाएको वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिएका छन्। यसका साथै परिषद् सदस्यमा रूपन्देहीका डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरिएको छ।
यसअघि नै असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा सन्तोष पाण्डेयलाई नियुक्त गरिसकेको थियो।
बुधबार उपाध्यक्ष आनी र सदस्यसचिव पाण्डेयले लुम्बिनी पुगेर पदभार ग्रहण गर्ने तयारी छ। यद्यपि, उपाध्यक्षमा आनीको नियुक्तिलाई लिएर स्थानीय बासिन्दा भने विगत एक महिनादेखि आन्दोलित छन्।

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड

पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण

अरुपनि पढ्नुहोस
सबै
एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
















