राष्ट्रपति पौडेलद्वारा गाईपूजा

रासस

सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका अवसरमा शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गर्नुभयो।
- उनले धनधान्यकी देवी लक्ष्मीको प्रतीक तथा समृद्धि र सौभाग्यको रूपमा गाईलाई पूजा गरी खानेकुरा खुवाउनुभयो।
- तिहार पर्वमा गाईको पूजा गरि सम्मान व्यक्त गर्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले यो विधि पूरा गर्नुभएको हो।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् ।
उनले राष्ट्रपति भवन शीतलनिवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् ।
राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए ।
तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ ।

नौ वर्षपछि चारलेन सडक निर्माण सम्पन्न : फेरियो खजुरा बजारको मुहार

ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक

जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण : इरानमाथि आरोप र प्रतिबन्धको चेतावनी

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर
अरुपनि पढ्नुहोस
सबै
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

बालकको मृत्युपछि पटाका पड्काउनेमाथि निगरानी बढाउँदै प्रहरी

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल
















