Opens in a new tab

एनपीएल : सुदूरपश्चिमले गुमायो दुई विकेट

नवलपुर टुडे

145Shares

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ।
  • लुम्बिनी लायन्सका बलर शेर मल्लको बलमा सुदूरपश्चिमका खेलाडी विनोद भण्डारी आउट भएका छन्।
  • त्यसैगरी, आरिफ शेख पनि ६ बल खेल्दै बिना कुनै रन बनाइ आउट भएका छन्।
dida bag ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ।

लुम्बिनी लायन्सका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन्।

यसैगरी आरिफ शेख पनि ६ बलमा शुन्य रन बनाउँदै आउट भएका छन्।

अरुपनि पढ्नुहोस

सबै