Opens in a new tab

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर(सुचिसहित)

नवलपुर टुडे

1.5KShares

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।
  • युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।
  • केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1150.84151.44
EUR (European Euro)1169.23169.90
GBP (UK Pound Sterling)1202.04202.85
CHF (Swiss Franc)1182.65183.37
AUD (Australian Dollar)1105.97106.39
CAD (Canadian Dollar)1107.33107.76
SGD (Singapore Dollar)1118.03118.50
JPY (Japanese Yen)109.549.58
CNY (Chinese Yuan)122.5922.68
SAR (Saudi Arabian Riyal)140.2140.37
QAR (Qatari Riyal)141.3841.55
THB (Thai Baht)14.494.50
AED (UAE Dirham)141.0741.24
MYR (Malaysian Ringgit)136.9637.11
KRW (South Korean Won)10011.3911.44
SEK (Swedish Kroner)115.2215.28
DKK (Danish Kroner)122.6422.73
HKD (Hong Kong Dollar)119.2219.30
KWD (Kuwaity Dinar)1489.74491.69
BHD (Bahrain Dinar)1399.73401.33
OMR (Omani Rial)1391.79393.35