Opens in a new tab

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट पक्राउ

नवलपुर टुडे

1.8KShares

सारांश

  • लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
  • नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबारको विषय जोडिएपछि उनलाई पक्रा우 गरिएको हो।
  • पक्राउ परेका भट्टलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।
dida bag ad

काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन्। नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

सयपत्रीले बदलेको गाउँको दृश्य

२०८३ कार्तिक १८ | बिहान ०७:०७ बजे

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

२०८३ कार्तिक १८ | बिहान ०७:०७ बजे

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

अरुपनि पढ्नुहोस

सबै