युवा नेता अनिलकुमार चौधरी (बढकन) द्वारा विजयादशमीको शुभकामना व्यक्त
नन्द किशोर कुर्मी (लालु)

सारांश
- युवा नेता अनिलकुमार चौधरीले विजयादशमीको अवसरमा विजयनगर गाउँपालिका र कपिलवस्तु जिल्लावासीलाई शुभकामना दिनुभएको छ।
- उहाँले यस पर्वले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सामाजिक सहिष्णुतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
- दशमीले सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने उहाँको शुभकामना रहेको छ।
विजयनगर । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा युवा नेता अनिलकुमार चौधरी (बढकन) ले विजयनगर गाउँपालिकासहित कपिलवस्तु जिल्लाका सम्पूर्ण बासिन्दामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले विजयादशमी पर्वले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सामाजिक सहिष्णुतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै, यस पर्वले सबै समुदायबीच आपसी सम्मान, मेलमिलाप र सद्भाव कायम गर्दै शान्ति, समृद्धि र खुसीको सन्देश फैलाउने अपेक्षा गर्नुभएको छ।
उहाँले विजयादशमीले सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्दै सम्पूर्ण जिल्लावासीमा पुनः शुभकामना व्यक्त गर्नुभएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















