Opens in a new tab

सहमहामन्त्री खुलातर्फको मतगणना जारी, रामहरिको अग्रता कायमै

नवलपुर टुडे

2.1KShares

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी रहेको छ।
  • एक हजार ६८९ मत गणना हुँदा ७६८ मत प्राप्त गर्दै रामहरि खतिवडा अग्रस्थानमा हुनुहुन्छ।
  • त्यस्तै, अजय सिवाकोटीले ५४८ र डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गर्नुभएको छ।

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ ।  एक हजार ६८९ मतगणना हुँदा रामहरि खतिवडा सबैभन्दा अगाडि छन् । उनले ७६८ मत प्राप्त गरेका छन् ।

अन्य उमेदवारहरू अजय सिवाकोटीले ५४८, अमृतकुमार अर्याल १७६, देवेन्द्रराज कँडेलले ३३४, डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन् ।

विकास कोइरालाले २८४, विमलराज क्षेत्रीले ६१, रमेशप्रसाद धमलाले २०५ र राजिव ढुंगानाले २५३ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।