भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

नवलपुर टुडे

सारांश
- जलवायु परिवर्तन र भोटेकोशी-त्रिशुली विपसम्बन्धी संसदीय विशेष समितिको बैठक आज दिउँसो बस्ने भएको छ।
- सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ।
- बैठकमा विपद् प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमनको समीक्षा गर्ने मुख्य कार्यसूची रहेको छ।
काठमाडौं । आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ।
आज अपराहन्न १२: १५ बजेदेखि शुरु हुने विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशुली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।
बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्ने समितिले जनाएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















