राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नवलपुर टुडे

सारांश
- नेपाल राष्ट्र बैंकले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ।
- उक्त बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
- सहभागी बैंकहरूले घटीमा रु १० करोड र सोले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा रु १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ ।

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
अरुपनि पढ्नुहोस
सबै
कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

नेपालमा पहिलोपटक आइसिसी यु–१९ विश्वकप, १५ खेल त्रिवि र मूलपानी मैदानमा खेलाइने
















