४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

नवलपुर टुडे

सारांश
- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणीका ४४ जना उपसचिव तथा सोसरहका कर्मचारीहरूको सरुवा गरेको छ।
- मन्त्रालयले मंगलबार एकै सूचनामार्फत शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सरुवा गरेको हो।
- सरुवा गरिएका कर्मचारीहरूलाई सम्बन्धित मन्त्रालय तथा निकायहरूमा जिम्मेवारी सम्हाल्न खटाइएको छ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले मंगलबार एकैपटक ४४ कर्मचारीको सरुवा गरेको हो। शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको सरुवा गरिएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















