कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन समय निर्धारण गरिएको छ।
- निर्वाचन समितिले दिएको जानकारी अनुसार बिहान ९ बजेसम्म उमेदवारी फिर्ता लिन र सच्याउन सकिनेछ।
- उमेदवारको अन्तिम नामावली बिहान १० बजे प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ । मंगलबार मनोनयन दर्ता गरेका उमेदवारले आज उमेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
उमेदवारको नाम फिर्ता र उमेदवारी सच्याउन बिहान ९ बजेसम्मको समय तोकिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान १० बजे गर्ने पूर्वनिर्धारित समयतालिका छ । तर, समयतालिका केही पछि सर्दै आएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















