पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसका नेता तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
- राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगी उनले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
- उनले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला समूहबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिएका हुन्।
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसका १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर वहाँले मंगलबार खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















