Opens in a new tab

काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

नवलपुर टुडे

4.1KShares

सारांश

  • काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा भएको छ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायत कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी र असिनापानी परेको छ।
  • महाशाखाले यी क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो ३:१५ बजेको समयमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र दोलखासहित कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी र असिनापानी परेको हो।

काठमाडौंमा मेघगर्जनसहित असिनापानी परिरहेको र यी क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

अरुपनि पढ्नुहोस

सबै