Opens in a new tab

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

नवलपुर टुडे

3.1KShares

सारांश

  • कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले वारिसमार्फत वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन् ।
  • उनको वारिसको रूपमा पुष्पराज पौड्यालले मनोनयन पत्रमा हस्ताक्षर गरेका छन् ।
  • यसपटक पहिलोपटक थप गरिएको यो नयाँ पदलाई सभापतिपछिको दोस्रो वरीयतामा राखिएको छ ।

काठमाडौं । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा वारिसमार्फत वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्त गराएका छन् । उनको वारिसतर्फ पुष्पराज पौड्यालले हस्ताक्षर गरेका छन् ।

यसपटक वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो । यसलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।

अरुपनि पढ्नुहोस

सबै