दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

नवलपुर टुडे

सारांश
- यस वर्षको बडा दसैँमा घर फर्किने यात्रुहरूको सहजताका लागि आगामी असोज २३ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिने भएको छ।
- यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको बैठकले दसैँको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ।
- यात्रुको चापलाई मध्यनजर गर्दै सवारीसाधनको व्यवस्थापन र सुरक्षाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ।
काठमाडौँ । यस वर्षको दसैँमा घर फर्किने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको बैठकले दसैँको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उक्त मिति तय गरेको हो।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार यात्रुको चापलाई ध्यानमा राख्दै सवारीसाधन व्यवस्थापन, टिकट बुकिङ तथा यात्रु सुरक्षाका लागि आवश्यक तयारी भइरहेको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सम्बन्धित निकाय, यातायात व्यवसायी र सुरक्षा निकायसँग समन्वय गरिने विभागले जनाएको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















