कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा पुनः सोही पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
- उनले पार्टीभित्र नयाँ नेतृत्व चयन र संगठनलाई थप सुदृढ गर्ने मुख्य एजेन्डा अघि सारेका छन्।
- महाधिवेशन अन्तर्गत हाल विभिन्न पदहरूमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य जारी रहेको छ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
पार्टीभित्र नयाँ नेतृत्व र संगठन सुदृढीकरणको एजेन्डासहित पौडेलले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। पौडेलले यसअघि पनि महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्। अन्य पदमा पनि उम्मदवारी मनोनयनको काम भइरहेको छ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















