Opens in a new tab

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै

नवलपुर टुडे

17.5KShares

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज र भोलि दुई दिन बन्दसत्र सञ्चालन हुनेछ।
  • बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, विधान संशोधन र आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।
  • प्रतिवेदनउपर छलफल गर्नका लागि बन्दसत्र अघि कांग्रेस केन्द्रीय कार्यसमितിയുടെ बैठक खुलामञ्चमा बस्दै छ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदै छ । बन्दसत्र आज र भोलि चल्नेछ ।

बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ । महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दै छ ।

अरुपनि पढ्नुहोस

सबै