देश

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै राष्ट्रपति पौडेल

नवलपुर टुडे
२०८३ भदौ २३ | बिहान ०७:०५ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् ।  देश र जनताको हित तथा कल्याणका लागि सङ्कल्पसहितको विशेष पूजा गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दियो ।

यसका लागि राष्ट्रपति पौडेल बिहान ७ बजे पशुपतिनाथ मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु