ग्रीनल्याण्डमा सम्पन्न पावर पोइन्ट प्रस्तुतिकरणमा सनराज प्रथम

नवलपुर टुडे

सारांश
भरतपुर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा भरतपुर महानगर स्तरीय पावर पोइन्ट प्रस्तुतिकरण प्रतियोगिता सम्पन्न भएको छ । स्कुलको आयोजनामा आज (आइतबार) उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सनराइज ईंग्लिस स्कुल प्रथम भएको छ । यस्तै अर्किड स्कुलले दोस्रो स्थान हासिल गर्दा ओमशान्ति एकेडेमी तेस्रो भएको स्कुलका अतिरिक्त कृयाकलाप प्रमुख सन्देश घिमिरेले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका १५ विद्यालयहरु सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका १२ का वडाध्यक्ष लेखराज पन्तले अबको युग डिजिटल युग भएको भन्दै यस किसिमको कार्यक्रम आयोजना गर्न आवश्यक रहेको बताए । ग्रीनल्याण्डले गरेको यस कार्यक्रमको प्रभाव अन्य स्कुलमा पनि पर्ने उनले विश्वास व्यक्त गरे ।

विजेताहरुलाई पुरस्कार वितरण गर्दै स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले कार्यक्रमले राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । कार्कीले विजेताहरुलाई बधाई दिँदै सहभागी विद्यालयका प्रतिनिधिहरुलाई सहभागिता नै सफलताको पहिलो खुड्किलो भएको उनले बताईन् । सह प्राचार्य उपेन्द्र आचार्यले स्कुलले समयानुकूल यस्ता कार्यक्रकममा जोड दिदै आएको बताए ।

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित

४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित
अरुपनि पढ्नुहोस
सबै
नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान

छिमेकीको हत्या आरोपमा पोखरामा युवक प्रक्राउ

हुम्लामा गएरातिदेखि हिमपात, जनजीवन प्रभावित

देशभर १७ विपद्का घटना, तीनको मृत्यु