अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प

एजेन्सी


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिचको सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको बताएका छन् । सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटका क्रममा ट्रम्पले उक्त सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन् ।
भेटका क्रममा ट्रम्पले भने, “म यो भन्न पाउँदा निकै खुसी छु कि सम्झौतामा हस्ताक्षर भइसकेको छ, यो पूर्ण रूपमा सम्पन्न भयो ।”अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारी पत्रमा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेका छन् ।
यो ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह भने यसै हप्ताको अन्त्यमा जेनेभामा आयोजना हुने तय भएको छ ।


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा


मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
अरुपनि पढ्नुहोस
सबै
बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
















