खेलकुद

विश्वकप लिग-२ अन्तर्गत टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

नवलपुर टुडे
२०८३ जेष्ठ ८ | बिहान १०:०२ बजे

काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत जारी ऋंखलाको अन्तिम खेलमा नेपालले अमेरिका सँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर अमेरिकाले फिल्डीङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङका लागि मैदान उत्रिएको हो।

नेपालले आजको टोलीमा अघिल्लो खेलको प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन्। नेपालको यो २०२४-२६ सिरिजको अन्तिम घरेलु खेल समेत हो। नेपालले पछिल्ला दुई घरेलु ऋंखलामा राम्रो लय समाते पनि अघिल्ला ऋंखलाहरुको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय विश्वकप छनोट भने सकसपूर्ण अवस्थामा छ।

कमेन्टहरु