मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्री वालेन्द्र शाहलाई तीन मन्त्रालयको जिम्मेवारी

नवलपुर टुडे


काठमाडौं, वैशाख ३१ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।
जसअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् । अर्थमा डा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालयमा शिशिर खनाल यथावत छन् ।
हेर्नुहोस् कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?


हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
















