बाजुराको मतगणनामा काँग्रेसका गिरी अग्रता कायम

उमेश रोकाया


बाजुरा, फागुन २३ । यही फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्यको मतगणना जारी रहेको छ । जिल्ला समन्वय समिति बाजुरामा शुक्रबार बेलुकी ७ बजेबाट सुरु भएको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ ।
हिमाली गाउँपालिका बाट सुरु भएको मतगणमा नेपाली काँग्रेसले सुरुवातीमै अग्रता कायम गरेको छ । काँग्रेसलाई पच्छ्याउँदै नेकपा एमाले पछि रहेको छ । हिमाली गाउँपालिकाको एघार मतदान केन्द्रको मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरीले ७ सय ५९ मत ल्याएर अग्रता कायम गर्नुभएको छ ।
उहाँलाई पच्छ्याउँदै नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १११० मत पाएका छन् । ३६ हजार सय १३ मत गणना हुँदा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश शाहले १७८ र रास्वपाका हेमराज थापाले ३२९ मत पाएको छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















