Opens in a new tab

बाँके जिल्ला प्रशासनमा आगजनी, प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक

नवलपुर टुडे

29Shares
dida bag ad

नेपालगन्ज। जेन–जी आन्दाेलनकारीले जिल्ला प्रशासन कार्यालय, बाँकेमा आगजनी गरेका छन्।एमाले–कांग्रेसका पार्टी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका कार्यालय ताेडफाेड र आगजनीपछि जिल्ला प्रशासन कार्यालयमा आगजनी गरिएको छ।

अरुपनि पढ्नुहोस

सबै