आज सुनचाँदीको मूल्य स्थिर

रासस
29


काठमाडौँ, भदौ १९। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।
बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’
२०८३ कार्तिक २९ | बिहान ०५:०७ बजे

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर
२०८३ कार्तिक २९ | बिहान ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते
२०८३ कार्तिक २८ | मध्यान्ह ०६:०७ बजे

२०८३ कार्तिक २८ | मध्यान्ह ०६:०७ बजे

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे












