स्वामीकार्तिकमा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन हुने

उमेश रोकाया


बाजुरा , भदौ ११ । जिल्ला पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन हुनेभएको छ ।
यस स्वामीकार्तिक खापर गाउँपालिकाका सम्पूर्ण नागरिकहरूलाई सजिलो गराउनका लागि राष्ट्रिय परिचयपत्र भदौ ११ देखि १३ सम्म गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवश्यक कागजात नेपाली नागरिकताको सक्कल प्रमाणपत्र विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र, अविवाहितको हकमा अविवाहित भएको सिफारिस पत्र (सम्बन्धित वडा कार्यालयबाट प्राप्त) , सम्बन्धविच्छेद भएको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र, एकल (विधवा/विधुर) को हकमा पति वा पत्नीको मृत्यु दर्ताको प्रमाणपत्र आवश्यक कागजात ल्याउन आग्रह गरेको छ ।
तोकिएको मितिमा उपस्थित भई सुनौलो अवसरको सदुपयोग गर्नुहुन सबैमा जानकारी गरिएको प्रमुख प्रशासकीय अधिकृत देव राज चौधरीले बताएका छन ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















