सशस्त्र प्रहरीले नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार

नवलपुर टुडे


चितवन । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक जना पुरुषलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ ।
करिब ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ पुलचोकबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ती पुरुषलाई जीवितै उद्धार गर्न सफल भएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धारपछि उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको छ । ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताए ।

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड

पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण
















