महोत्तरीमा घट्दै ट्राफिक कारबाही

रासस
29


महोत्तरी, असार ३। जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो ।
चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त सङ्ख्या ३५ हजार ९२७ र त्यसभन्दा अघिल्लो आव २०७९/८० मा ३७ हजार १५० थियो । “सवारी साधनको सङ्ख्या दिनहुँ बढ्दो छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशी भन्नुहुन्छ, “ट्राफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाए पनि कारबाही गर्नुपर्ने अवस्था घटेका छन् ।” सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएको उहाँको भनाइ छ ।
कारबाही सङ्ख्या घटे पनि ठूला सवारीसाधनका चालकहरु बढी कारबाहीमा पर्दा राजस्व भने वृद्धि भएको जोशीले स्पष्ट पार्नुभयो । चालु आवमा दुई करोड रु ३३ लाख ६१ हजार ५०४ राजस्व सङ्कलन भइसकेको छ ।

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी
२०८३ मंसिर २ | मध्यान्ह ०१:०८ बजे

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो
२०८३ मंसिर २ | मध्यान्ह ०१:०८ बजे

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द
२०८३ मंसिर २ | मध्यान्ह १२:०८ बजे

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
२०८३ मंसिर २ | मध्यान्ह १२:०८ बजे

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
२०८३ मंसिर २ | मध्यान्ह १२:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै
२०८३ मंसिर २ | मध्यान्ह १२:०८ बजे

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन
२०८३ मंसिर २ | बिहान ११:०८ बजे

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८३ मंसिर २ | बिहान ११:०८ बजे

पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण
२०८३ मंसिर २ | बिहान ०८:०८ बजे












