बाजुराकाे जगन्नाथमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू २ घाइते

उमेश रोकाया


बाजुरा , जेष्ठ १३ । बाजुराकाे जगन्नाथ गाउपालिका ३ काडाकाेट भन्ने ठाउँमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू भएकाे छ । प्रारम्भिक जानकारी अनुसार साे जीप दुर्घटनामा २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ३ जनाकाे घटना स्थलमै मृत्यू भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ । बृस्तित बिवरण आउन बाकी रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















