काठमाडौं महानगरले भन्यो: कुकुर-बिरालो दर्ता गर्नु

नवलपुर टुडे


काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पालिने कुकुर र बिरालोलाई माइक्रोचिप लगाएर सम्बन्धित वडा कार्यालयमा दर्ता गर्न सबैलाई अनुरोध गरेको छ।
महानगर क्षेत्रमा कुकुर र बिरालो चोरी हुने, हराउने र छाडा छोडिने जनगुनासो बढेपछि यो व्यवस्था लागू गरिएको हो।
महानगरले जारी गरेको सूचनाअनुसार कुकुर र बिरालो बिक्री–वितरण गर्ने व्यक्ति वा संस्थाले पनि अनिवार्य रूपमा माइक्रोचिप लगाएर मात्र बिक्री गर्नुपर्नेछ। यो नियम महानगर क्षेत्रभित्र र बाहिरबाट आउने दुवै अवस्थामा लागू हुने जनाइएको छ।


तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















